यशैयाको पुस्तक 60:6 - पवित्र बाइबल6 मिद्यान र एपाबाट आएका ऊँटहरूले तिमीहरूका धर्ती पार गर्ने छन्। शेबाबाट आएका ऊँटहरूका लस्करले सुन र सुगन्धित वस्तु लिएर आउनेछन्। मानिसहरूले परमप्रभुको स्तुति गान गाउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 मिद्यान र एपाबाट ऊँटका लामा-लामा ताँतीहरू आउनेछन्, तिनीहरूले शेबाबाट सुन र धूप लिएर आउनेछन्। परमेश्वरले गर्नुभएका कार्यहरूको खुसीको खबर मानिसहरूले सुनाउनेछन्! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 ऊँटहरूका बथान, मिद्यान र एपाका साना-साना सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाट सबै मानिसहरू याहवेहको प्रशंसाको घोषणा गर्दै सुन र धूप बोकेर आउनेछन्। Viz kapitola |