Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:5 - पवित्र बाइबल

5 “यो भविष्यमा पूरा हुनेछ। अनि त्यस समय, तिमीहरूले आफ्ना मानिसहरूलाई देख्नेछौ। अनि तिमीहरूका अनुहार खुशीले चम्किनेछन्। पहिला तिमीहरू डराउनेछौ तर पछि तिमीहरू खुशीले उत्तेजित हुनेछौ। समुद्रहरू तरेर आएका सारा सम्पत्तिहरू तिमीहरू समक्ष राखिनेछन्, जाति-जातिका सम्पत्तिहरू तिमीहरूकहाँ नै आउनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तब यो देखेर तँ उज्‍ज्‍वल हुनेछस्, र तेरो हृदय आनन्‍दले गद्‌गद्‌ हुनेछ। समुद्रका धन तँतर्फ ल्‍याइनेछन्, जाति-जातिको सम्‍पत्ति तँकहाँ आउनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यो देखेर तँ आनन्‍दले भरिनेछस्। तँ उत्तेजित भएर तेरो मन ढुकढुक हुनेछ। जाति-जातिका सम्‍पत्ति तँकहाँ ल्‍याइनेछन्। समुद्रबाट पनि धन-सम्‍पत्ति तँकहाँ आउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तब तैँले हेर्नेछस् र चम्कनेछस्; तेरो हृदय उल्‍लासित हुनेछ र आनन्दले फुल्नेछ; समुद्रको सम्पत्ति तँकहाँ ल्याइनेछ; जातिहरूका धन तँकहाँ आउनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:5

Následuj nás:

Reklamy


Reklamy