यशैयाको पुस्तक 60:4 - पवित्र बाइबल4 आफ्नो वरिपरि हेर! देख्यौ मानिसहरू भेला भएर तिमीहरू तिरै आइरहेछ। ती टाढाबाट आइरहेका तिमीहरूकै छोराहरू हुन्। अनि तिमीहरूका छोरीहरू पनि उनीहरूसँगै आइरहेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 “तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 चारैतिर तेरा आँखा उठा र के भइरहेको छ, सो हेर्। मानिसहरू तँकहाँ आउन भेला हुन्छन्! तेरा छोराहरू टाढा-टाढाबाट आउनेछन् र छोरीहरूलाई सानी नानीझैँ बोकेर ल्याउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 “तेरा आँखा उठाएर चारैतिर हेर्: सबै भेला भएर तँकहाँ आउँछन्; तेरा छोराहरू टाढाबाट आउनेछन्, र तेरा छोरीहरूलाई हात समाएर ल्याइनेछन्। Viz kapitola |