यशैयाको पुस्तक 60:22 - पवित्र बाइबल22 स-साना परिवारहरू ठूलो परिवारमा परिणत हुनेछन्। स-साना परिवार एक दरिलो जाति हुनेछ। जब समय अनुकूल हुन्छ, म परमप्रभु चाँडै आउनेछु। म ती कुराहरू घटित गर्नेछु।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 तेरो सानोभन्दा सानो र नम्रभन्दा नम्र घराना पनि एउटा शक्तिशाली जाति-जातिकै महान् हुनेछ। ठीक समय आएपछि म यी कुरा चाँडो पूरा गर्नेछु, म परमप्रभु हुँ!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तिमीहरूमध्ये सबैभन्दा थोरैचाहिँ हजार हुनेछ; अनि सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म नै याहवेह हुँ; म यी प्रतिज्ञाहरू त्यसको समयमा र चाँडै पूरा गर्नेछु।” Viz kapitola |