यशैयाको पुस्तक 60:2 - पवित्र बाइबल2 अब अन्धकारले पृथ्वी ढाक्छ, अनि मानिसहरू अन्धकारमा पर्नेछन्। तर परमप्रभु तिमीहरूमाथि चम्कनु हुन्छ अनि उहाँको महिमा तिनीहरूमाथि देखा पर्नेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पृथ्वी र अरू जातिहरूलाई अन्धकारले ढाक्नेछ, तर तँमाथि परमप्रभुको ज्योति चम्कनेछ, उहाँको उपस्थितिको गौरव तँसित रहनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हेर्, अन्धकारले पृथ्वीलाई ढाक्छ, र मानिसहरूमाथि बाक्लो अन्धकार छ, तर याहवेह तँमाथि उदाउनुहुनेछ; अनि उहाँको महिमा तँमाथि देखा पर्नेछ। Viz kapitola |