Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:19 - पवित्र बाइबल

19 “घाम अब तिम्रो लागि दिनभरिको प्रकाश हुनेछैन्। चन्द्रमाको उज्यालो पनि तिम्रो लागि रातभरिको प्रकाश हुनेछैन्। किनभने परमप्रभुको प्रकाश नै सदा सर्वदा तिम्रो प्रकाश हुनेछ। तेरो परमेश्वर नै तेरो महिमा हुनुहुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 दिनमा सूर्यले फेरि कहिल्‍यै तँलाई ज्‍योति दिनेछैन, न त चन्‍द्रमाको उज्‍यालो तँमाथि चम्‍कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्‍योति, र तेरा परमेश्‍वरचाहिँ तेरो महिमा हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 “अब उसो दिउँसो घामले वा राती जूनले तँलाई ज्‍योति दिनुपर्नेछैन, म परमप्रभु तेरो निम्‍ति सदाकालको ज्‍योति हुनेछु, मेरो महिमाको उज्‍यालो तँमाथि चम्‍कनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 अब उसो दिनमा तेरो निम्ति सूर्यले ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ; किनकि याहवेह नै तेरो निम्ति अनन्तको ज्योति हुनुहुनेछ; अनि तेरा परमेश्‍वर तेरो महिमा हुनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:19

Následuj nás:

Reklamy


Reklamy