Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:17 - पवित्र बाइबल

17 “तिमीमा अहिले काँसा छ, म सुन ल्याई दिनेछु। तिमीसँग अहिले फलाम छ, म तिमीलाई चाँदी ल्याई दिनेछु। म तिम्रो काठलाई काँसा बनाई दिनेछु। म दण्डलाई शान्तिमा परिवर्तन गरिदिने छु। जब मानिसहरूले तिमीलाई चोट पुर्याउँछ तर अहिले मानिसहरूले तिमीलाई राम्रो व्यवहार गर्नेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्‍याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्‍याउनेछु। शान्‍तिलाई तेरा राज्‍यपाल र धार्मिकतालाई तेरा शासक तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 म “तँलाई काँसाको सट्टामा सुन, काठ र फलामका सट्टामा चाँदी र काँसा र ढुङ्गाको सट्टामा फलाम ल्‍याइदिनेछु। तँमाथि राज्‍य गर्नेहरूले तँलाई सताउनेछैनन्, न्‍याय र शान्‍तिले तीमाथि राज्‍य गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 म तँलाई काँसाको सट्टामा सुन र फलामको सट्टामा चाँदी ल्याइदिनेछु। म तँलाई काठको सट्टामा काँसा र ढुङ्गाको सट्टामा फलाम ल्याइदिनेछु। म शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याइदिनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:17

Následuj nás:

Reklamy


Reklamy