यशैयाको पुस्तक 60:16 - पवित्र बाइबल16 जाति-जातिले तिमीहरूले चाहेका सबै कुराहरू दिनेछन्। यो आफ्ना आमाको दूध पिउने बालक जस्तो हुनेछ। तर तिमीले राजाहरूबाट धनहरू पाउनेछौ। तब तिमीले ‘म परमप्रभु हुँ’ भनेर चिन्नेछौ, जसले तिमीलाई बचाउँछ। तिमीले जान्नेछौ कि याकूबको शक्तिशाली परमेश्वरले तिमीलाई उद्धार गर्नु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 तैंले जाति-जातिहरूको दूध पिउनेछस् र राजकीय थुन चुस्नेछस्। त्यस बेला तैंले यो जान्नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 आमाले बच्चालाई स्याहारेझैँ जाति-जाति र राजाहरूले तँलाई स्याहार्नेछन्। परमप्रभुले तँलाई बचाएको छु र इस्राएलका शक्तिशाली परमेश्वरले तँलाई छुटकारा दिनुभएको छ भनी तैँले जान्नेछस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तैँले जातिहरूको दूध पिउनेछस्, र राजकीय स्तन चुस्नेछस्। तब तैँले जान्नेछस्, कि म याहवेह नै तेरो मुक्तिदाता, तेरो उद्धारकर्ता, याकोबका सर्वशक्तिमान् परमेश्वर हुँ। Viz kapitola |