Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:15 - पवित्र बाइबल

15 “तिमीहरू फेरि एक्लै छाडिनेछैनौ। तिमीहरू फेरि हेला हुनेछैनौ। तिमीहरू फेरि रित्तो हुनेछैनौ। म तिमीहरूलाई सदा-सर्वदा महान् बनाउँनेछु। तिमी सदा-सर्वदा खुशी हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 “तँ त्‍यागिएकी र घृणित भएकी, तँबाट भएर कोही नगए तापनि म तँलाई सदाको गौरव र सबै पुस्‍ताको आनन्‍द तुल्‍याउनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 “अब उसो तँलाई कसैले तुच्‍छ ठान्‍नेछैन, कसैले त्‍याग्‍नेछैन: तँ त्‍यागिएको र उजाड भएको सहर रहनेछैनस्। तँलाई महान् र सुन्‍दर सदाकालको निम्‍ति एउटा आनन्‍दको ठाउँ बनाउनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 “तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर यात्रा गर्ने कोही नगए तापनि म तँलाई अनन्तको निम्ति महान् र पुस्तौँ-पुस्ताहरूका निम्ति आनन्द बनाउनेछु।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:15

Následuj nás:

Reklamy


Reklamy