Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:12 - पवित्र बाइबल

12 कुनै कुनै जाति अथवा राष्ट्रले तिमीहरूको सेवा गर्दैनन् तर तिनीहरू नाश हुनेछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

12 किनकि तेरो सेवा नगर्ने जाति वा राज्‍य नष्‍ट हुनेछ। त्‍यो बिलकुलै नष्‍ट हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर तेरा सेवा नगर्ने जातिहरू सम्‍पूर्णरूपले नाश गरिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 किनकि तेरो सेवा नगर्ने जाति र राज्य सर्वनाश हुनेछन्; त्यो पूर्ण रूपमा सर्वनाश पारिनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:12

Následuj nás:

Reklamy


Reklamy