यशैयाको पुस्तक 60:11 - पवित्र बाइबल11 तिमीहरूका प्रवेशद्वारहरू सधैँ खोलिनेछन्। ती द्वारहरू दिन तथा रातमा कहिल्यै बन्द हुने छैनन जातिहरू र राजाहरूले तिमीहरूलाई आफ्ना सम्पति ल्याइदिनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 तेरा सहरका मूल ढोकाहरू निरन्तर खुला रहनेछन्। मानिसहरूले तँकहाँ जाति-जातिका धन-सम्पत्ति ल्याउन र तिनका राजाहरू अगिअगि विजयीजुलूससाथ पस्न ती ढोकाहरू दिनरात कहिल्यै बन्द हुनेछैनन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 दिन र रात तेरा मूल-ढोकाहरू खुल्ला रहनेछन् र जाति-जातिका राजाहरू धन-सम्पत्ति लिएर तँकहाँ आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तेरा सहरका मूलढोकाहरू सधैँ खुला रहनेछन्; ती मुलढोकाहरू दिन र रात कहिल्यै बन्द हुनेछैनन्, ताकि मानिसहरूले तँकहाँ जातिहरूका धनसम्पत्ति ल्याउन सकून्, अर्थात् तिनीहरूका राजाहरू विजयी जुलूसको साथ पस्न सकून्। Viz kapitola |