यशैयाको पुस्तक 60:10 - पवित्र बाइबल10 अन्य देशका छोरा-छोरीहरूले तिम्रा पर्खालहरू फेरि निर्माण गरिदिनेछन्। तिनीहरूका राजाहरूले तिमीहरूका सेवा गर्नेछन्। “जब म क्रोधित हुन्छु, म तिमीहरूलाई चोट पुर्याउँछु। तर अहिले, म तिमीहरूलाई दया देखाउँन चाहन्छु यसैले म तिमीहरूलाई सान्त्वना दिइरहेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 “विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 यरूशलेमलाई परमप्रभु भन्नुहुन्छ, “तेरा पर्खाल विदेशीहरूले फेरि बनाउनेछन् र तिनीहरूका राजाले तेरो सेवा गर्नेछन्। आफ्नो रिसमा मैले तँलाई दण्ड दिएँ, तर अब म तँलाई मेरा कृपा र निगाह देखाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 “विदेशीहरूले तेरा पर्खालहरू पुनर्निर्माण गर्नेछन्, र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन्। मैले रिसमा तँलाई प्रहार गरे तापनि मेरो निगाहमा म तँलाई दया देखाउनेछु। Viz kapitola |