Online Bible

- Reklamy -




यशैयाको पुस्तक 60:1 - पवित्र बाइबल

1 “मेरो प्रकाश, यरूशलेम उठ! तेरो प्रकाश आइरहेछ! परमप्रभुको महिमा तिमीहरूमाथि चम्किने छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 “उठ्, प्रकाशमान्‌ हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 हे यरूशलेम, उठ् र घामझैँ चम्‍की; परमप्रभुको गौरव तँमाथि चम्‍किरहेको छ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 “प्रकाशमान् हो, उठ्; किनकि तेरो ज्योति आएको छ, र याहवेहको महिमा तँमाथि उदाएको छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 60:1

Následuj nás:

Reklamy


Reklamy