यशैयाको पुस्तक 6:8 - पवित्र बाइबल8 त्यसपछि मैले मेरो परमप्रभुको आवाज सुनें। परमप्रभुले भन्नुभयो, “म कसलाई पठाउन सक्छु? हाम्रा निम्तिको जाने?” यसकारण मैले भने, “म यहाँ छु। मलाई पठाउनुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तब परमप्रभुले यसो भन्नुभएको मैले सुनें, “म कसलाई पठाऊँ? हाम्रो सन्देशवाहक को हुने हो?” मैले जवाफ दिएँ, “म जानेछु! मलाई पठाउनुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब मैले यसो भन्ने प्रभुको सोर सुनेँ, “म कसलाई पठाऊँ? र हाम्रा निम्ति को जाला?” तब मैले भनेँ, “म हाजिर छु। मलाई पठाउनुहोस्!” Viz kapitola |