यशैयाको पुस्तक 6:6 - पवित्र बाइबल6 वेदीमा आगो थियो सराफ स्वर्गदूतहरूमध्ये एकजनाले आगोबाट तातो कोइला निकाल्न चिम्टा प्रयोग गरे। उनले तातो कोइला आफ्नो हातमा राखेर मकहाँ ल्याए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 तब आगोको ज्वालाझैँ चहकिलो एउटा स्वर्गदूत वेदीबाट आगोको भुङ्ग्रो चिम्टाले च्यापेर मकहाँ उडेर आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तब सराफहरूमध्ये एक जना आफ्नो हातमा बल्दैगरेको कोइला लिएर आए, जुन तिनले वेदीबाट चिम्टाले टिपेर ल्याएका थिए। Viz kapitola |