यशैयाको पुस्तक 6:4 - पवित्र बाइबल4 स्वर्गदूतहरूका आवाजहरू एकदम चर्को थियो। तिनीहरूका आवाजले वरिपरिका दैलोका संघारहरू हल्लिए। तब मन्दिर धूवाँले भरिन थाल्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 तिनीहरूको सोरले मन्दिरका सँघारहरू हल्लँदै थिए र मन्दिरचाहिँ धुवाँले भरिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए; अनि मन्दिर धुवाँले भरियो। Viz kapitola |