Online Bible

- Reklamy -




यशैयाको पुस्तक 6:3 - पवित्र बाइबल

3 प्रत्येक स्वर्गदूतले एका-अर्कालाई बोलाइरहेका थिए। तिनीहरूले भन्थे, “पवित्र, पवित्र, पवित्र सेनाहरूका परमप्रभु अत्यन्त पवित्र हुनुहुन्छ। सारा पृथ्वी उहाँको महिमाले भरिएको छ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

3 अनि एउटाले अर्कालाई यसो भन्‍दै तिनीहरू पुकार्दैथिए: “सर्वशक्तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ, सारा पृथ्‍वी उहाँको महिमाले भरिपूर्ण छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिनीहरू आपसमा यसो भन्‍दै पुकार्दै थिए: “पवित्र, पवित्र, पवित्र! सर्वशक्तिमान् परमप्रभु पवित्र हुनुहुन्‍छ! उहाँको महिमाले सारा संसार भरिपूर्ण छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिनीहरूले एकले अर्कोलाई यसो भन्दैथिए: “सेनाहरूका याहवेह, पवित्र, पवित्र, पवित्र हुनुहुन्छ; सारा पृथ्वी उहाँको महिमाले भरिपूर्ण छ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 6:3

Následuj nás:

Reklamy


Reklamy