Online Bible

- Reklamy -




यशैयाको पुस्तक 6:2 - पवित्र बाइबल

2 सराफ स्वर्गदूतहरू परमप्रभुको चारैतिर उभिएका थिए। प्रत्येक सराफ स्वर्गदूतका छ-छवटा पखेंटाहरू थिए। ती स्वर्गदूतहरूले मुख ढाक्नलाई तिनीहरूको दुइ-दुइवटा पखेंटाहरू प्रयोग गरेका थिए। अर्का दुइ-दुइवटा पखेंटाहरू तिनीहरूको खुट्टाहरू छोप्नलाई प्रयोग गरेका थिए। अनि तिनीहरूको दुइवटा पखेंटाहरू उड्नलाई प्रयोग गरेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

2 उहाँको मास्‍तिर सराफहरू खड़ा थिए— प्रत्‍येकका छ-छ वटा पखेटा थिए। दुई वटा पखेटाले तिनीहरूले आफ्‍नो मुख ढाकेका थिए, दुई वटाले आफ्‍ना खुट्टा ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्‌दैथिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 उहाँका मास्‍तिर आगोको ज्‍वालाझैँ चहकिला स्‍वर्गदूतहरू थिए र तिनीहरू प्रत्‍येकका छ-छ वटा पखेटाहरू थिए। दुई वटा पखेटाले आफ्‍नो मुख, दुईटा पखेटाले आफ्‍नो खुट्टा ढाकेका थिए र अर्को दुईटा पखेटाले तिनीहरू उड्दथे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 उहाँका मास्तिर छ-छ वटा पखेटा भएका सराफहरू थिए: तिनीहरूले दुई वटा पखेटाले आफ्ना अनुहार ढाकेका थिए, दुई वटाले तिनीहरूका खुट्टाहरू ढाकेका थिए, र दुई वटाले तिनीहरू उड्दथे।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 6:2

Následuj nás:

Reklamy


Reklamy