यशैयाको पुस्तक 6:13 - पवित्र बाइबल13 एक दशांश मानिसहरूलाई मात्र त्यस भूमिमा बस्ने अनुमति दिइनेछ। ती मानिसहरू नष्ट गरिनु पर्ने भए तापनि परमप्रभुमा फर्कनेछन्। ती मानिसहरू फलाँटका रूख झैं हुनेछन्। जब रूख काटेर ढालिन्छ त्यसको ठुटो रहनेछ। यो ठुटो विशेष वशंज नै त्यसको ठुटो हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 अनि यदि त्यस देशमा दशौँ भाग रह्यो भने त्यो फेरि पनि उजाड़ पारिनेछ। तर जसरी तारपीन र फलाँटका रूखहरू काटेर ढाले तापनि ठुटोचाहिँ रहिरहन्छन्, त्यसरी नै त्यस देशमा पवित्र बीउचाहिँ ठुटो हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 देशमा दशौँ भाग मानिसहरू बाँकी रहे भने पनि म ती सबैलाई नाश पार्नेछु तर तिनीहरू काटेर ढालेका फलाँट रूखका ठुटाझैँ हुनेछन्।” (त्यसरी पवित्र बिउचाहिँ त्यस देशमा ठुटो हुनेछ।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि देशमा दसौँ भाग छोडिए तापनि त्यो फेरि उजाड पारिनेछ। तर जसरी फलाँटको रूख काटिए तापनि तिनीहरूले ठुटा छोडिराख्छन्, त्यसरी नै पवित्र बिउचाहिँ देशमा ठुटा हुनेछ।” Viz kapitola |