यशैयाको पुस्तक 6:12 - पवित्र बाइबल12 परमप्रभुले मानिसहरूलाई टाढा जाने बनाउनु भयो। भूमिमा विस्तृत क्षेत्रहरू खाली हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 जबसम्म परमप्रभुले हरेक मानिसलाई टाढ़ा पठाउनुहुन्न, र पूर्ण रूपमा देश परित्याग गरिँदैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 म यहाँका मानिसहरूलाई टाढा खेद्नेछु र सारा देश उजाड पार्नेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 जबसम्म याहवेहले कुनै पनि मानिसलाई टाढा पठाउनुहुन्न, र देश पूर्ण रूपले त्यागिँदैन। Viz kapitola |