यशैयाको पुस्तक 6:1 - पवित्र बाइबल1 राजा उज्जियाहको मृत्यु भएको बेला मैले मेरा मालिकलाई देखें। उहाँ एकदम उच्च अनि आर्श्चयचकित सिंहासनमा विराजमान हुनुहुन्थ्यो। उहाँको लामो वस्त्रले मन्दिर भरिएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुको दर्शन पाएँ। उहाँ सर्वोच्च सिंहासनमा विराजमान् हुनुहुन्थ्यो र उहाँको वस्त्रले सारा मन्दिर ढाकिएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 उज्जियाह राजा मरेको वर्ष मैले प्रभुलाई एउटा अग्लो र उच्च सिंहासनमाथि विराजमान हुनुभएको देखेँ। उहाँको वस्त्रको फेरले मन्दिर ढाकिएको थियो। Viz kapitola |