Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:9 - पवित्र बाइबल

9 सबै न्याय र धार्मिकता हराएर गयो। यहाँ हाम्रा सामु अन्धकार मात्र छ। यसर्थ उज्यालोकोलागि हामीले पर्खनु पर्छ। हामी चहकिलो प्रकाशको आशा गर्दछौं तर हामी सबैमा अन्धकार मात्र छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 यसैले न्‍याय हामीहरूदेखि टाढ़ा भएको छ। धार्मिकताले हामीलाई भेट्टाउन सक्‍दैन। हामीहरू उज्‍यालोको बाटो हेर्छौं, तर सबै अन्‍धकार छ। प्रकाशको बाटो हेर्छौं, तर घोर अँध्‍यारोमा हिँड्‌दछौं!

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 मानिसहरू भन्‍छन्, “अब हामी जान्‍दछौं किन परमेश्‍वरले हामीलाई थिचो-मिचो गर्नेहरूबाट बचाउनुहुन्‍न। हामी बाटोमा हिँड्‍नलाई उज्‍यालोको आशा गर्छौं तर त्‍यहाँ अँध्‍यारो मात्र हुन्‍छ

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यसकारण न्याय हामीबाट टाढा छ, र धार्मिकता हामीकहाँ आइपुग्दैन। हामी ज्योतिको आशा गर्छौँ, तर अन्धकार छ; हामी उज्यालोको बाटो हेर्छौँ, तर घोर अन्धकारमा हिँड्छौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:9

Následuj nás:

Reklamy


Reklamy