यशैयाको पुस्तक 59:6 - पवित्र बाइबल6 माकुराका जालहरूबाट लुगा बनाउन सकिदैन्। तिमीहरूले स्वयंलाई ती जालहरूसँग ढाक्न सक्दैनौ। कतिपय मानिसहरूले अधर्म कामहरू गर्छन् र आफ्ना हातहरूले अरूलाई चोट पुर्याउँछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूका जालले वस्त्र बनिँदैन, तिनीहरूले बनाएका थोकले तिनीहरू आफैलाई ढाक्न सक्दैनन्। तिनीहरूका काम अधर्मका काम हुन्, र उपद्रवका काम नै तिनीहरूका हातमा हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 तिनीहरूका जालले कपडा बनाउन सकिँदैन; तिनीहरूले बनाएका थोकले मानिसहरूले आफूलाई ढाक्न सक्दैनन्। तिनीहरूका काम दुष्टतापूर्ण छन्, र तिनीहरूका हातमा हिंसाका कामहरू छन्। Viz kapitola |