Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:4 - पवित्र बाइबल

4 कसैले पनि अरूहरूको बारेमा साँच्चो कुरा भन्दैन्। मानिसहरूले न्यायलयमा झूटो मामला दायर गर्छन अनि आफ्ना मुद्दाहरू जित्नको लागि झूटो तर्कहरू मा भर पर्दछन्। तिनीहरू परस्परमा झूटो बोल्दछन्। तिनीहरू कष्टले पूर्ण छन् अनि पापलाई जन्म दिन्छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 कसैले न्‍याय माग्‍दैन। कसैले ईमानदारीसाथ वकालत गर्दैन। तिनीहरू खोक्रो तर्कमा भर पर्छन्‌ र झूट बोल्‍छन्‌। तिनीहरू उपद्रव रच्‍दछन्, र अधर्म जन्‍माउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 तिमीहरू न्‍यायसँग मुद्दा लड्दैछौ। मुद्दा जित्‍न तिमीहरू झूटो कुरामा भर पर्छौ। अरूलाई पिरोल्‍ने युक्ति गर्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 कसैले पनि न्यायको माग गर्दैन; कसैले पनि मुद्दा न्यायपूर्वक लड्दैन। तिनीहरू व्यर्थका तर्कहरूमाथि भर पर्छन् र झूट बोल्छन्; तिनीहरूले समस्या गर्भधारण गर्छन् र दुष्‍टता जन्माउँछन्।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:4

Následuj nás:

Reklamy


Reklamy