यशैयाको पुस्तक 59:3 - पवित्र बाइबल3 तिमीहरूका हातहरू मैला छन्, तिनीहरू रगतमा लतपतिएकाछन्। तिमीहरूले आफ्ना मुखबाट झूटो बोल्यौ। तिमीहरूका जिब्राहरूले दुष्ट कुराहरू भन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनकि तिमीहरूका हात रगतले र तिमीहरूका औँला दोषले पोतिएका छन्, र तिमीहरूका ओठले झूटा कुराहरू बोलेका छन्, र तिमीहरूको जिब्रोले दुष्ट कुराहरू बक्तछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तिमीहरू झूटको, खराबीको र ज्यान मारेको पापका दोषी छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि तिमीहरूका हातहरू रगतले र तिमीहरूका औँलाहरू दोषले अशुद्ध भएका छन्। तिमीहरूका ओठहरूले झूट बोलेका छन्, र तिमीहरूका जिब्राले दुष्ट कुराहरू बोल्दछन्। Viz kapitola |