Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:19 - पवित्र बाइबल

19 तब नै पश्चिमका मानिसहरू परमप्रभुसित डराउँछन् अनि उहाँलाई सम्मान गर्छन्। पूर्वका मानिसहरू डराउनेछन्, अनि उहाँको महिमाको आदर गर्नेछन्। तेज बग्ने नदी प्रवल हावाले हुत्याए झैं, परमप्रभु झट्टै आउनु हुनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 पश्‍चिमका देशहरूदेखि मानिसहरूले परमप्रभुका नाउँको भय मान्‍नेछन्, र सूर्योदयदेखि तिनीहरूले उहाँका महिमाको सम्‍मान गर्नेछन्‌। किनकि उहाँ उर्लंदो बाढ़जस्‍तै आउनुहुन्‍छ, जसलाई परमप्रभुको सासले हाँकेर ल्‍याउँछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 पूर्वदेखि पश्‍चिम दिशाका सबै मानिसहरूले उहाँ र उहाँको महान् शक्तिको डर मान्‍नेछन्। एउटा उर्लंदो बाढझैँ, वेगवान बतासझैँ उहाँ आउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 पश्‍चिमबाट, विदेशीहरूले याहवेहको नामको डर मान्‍नेछन्, र सूर्योदयदेखि नै तिनीहरूले उहाँको महिमा गर्नेछन्। किनकि उहाँ याहवेहको सासले ठेल्दै ल्याएको उर्लंदो भेलजस्तै आउनुहुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:19

Následuj nás:

Reklamy


Reklamy