यशैयाको पुस्तक 59:17 - पवित्र बाइबल17 परमप्रभुले युद्ध तयार गर्नुभयो। परमप्रभुले धार्मिकताको हतियार भिर्नु भयो। मुक्तिको टोपी लगाउनु भयो दण्डको पोषाक र प्रबल प्रेमको लुगा लगाउनु भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण17 उहाँले धार्मिकताको छाती-पाता र शिरमा मुक्तिको टोप पहिरिनुभयो। उहाँले साटो लिने वस्त्र लाउनुभयो र जोशलाई पोशाकजस्तै पहिरिनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 उहाँले न्यायलाई छाती-पाताझैँ र मुक्तिलाई कवचझैँ लगाउनुहुनेछ। उहाँ आफैंले सबै कुरा ठीक गर्ने र मानिसहरूले भोगेका अन्यायको निम्ति साटो फेर्न र दण्ड दिने दृढ इच्छाको वस्त्र पहिरहनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 उहाँले आफ्नो धार्मिकताको छाती-पाता र आफ्नो शिरमाथि मुक्तिको टोप पहिरिनुभयो; उहाँले बदलाको वस्त्र लगाउनुभयो र जोशलाई पोशाकझैँ पहिरनुभयो। Viz kapitola |