Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:16 - पवित्र बाइबल

16 परमप्रभुले हेर्नु भयो र कतै पनि कुनै मानिस नभएकोले उहाँ छक्क पर्नुभयो जससँग उभिएर बोल्न सकिन्छ। यसकारण परमप्रभुले आफ्नो शक्ति प्रयोग गर्नु भयो र साथै आफ्नै धार्मिकता चलाउनु भयो, अनि मानिसहरूलाई उद्धार गर्नु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

16 कोही रहेनछ भनी उहाँले देख्‍नुभयो, र कोही मध्‍यस्‍थ पनि नभएकोले अचम्‍म मान्‍नुभयो। यसर्थ उहाँकै आफ्‍नै बाहुलीले त्‍यसको निम्‍ति उद्धार ल्‍याउनुभयो, र उहाँकै धार्मिकताले त्‍यसलाई थाम्‍नुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 अत्‍याचारमा परेकाहरूलाई सहायता गर्ने कोही नदेख्‍दा उहाँ छक्‍कै परेर दु:खित हुनुभएको छ। यसकारण तिनीहरूलाई उद्धार गर्न र न्‍याय दिन उहाँले आफ्‍नै शक्ति प्रयोग गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 उहाँले कोही पनि नभएको देख्नुभयो; मध्यस्थ गर्ने कोही पनि नभएकोले उहाँले अचम्म मान्‍नुभयो; यसैले उहाँकै बाहुलीले उद्धारको काम गर्नुभयो, र उहाँकै धार्मिकताले सम्हाल्नुभयो।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:16

Následuj nás:

Reklamy


Reklamy