Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:14 - पवित्र बाइबल

14 न्याय हामीबाट फर्केर टाढा गयो। सत्य टाढा नै उभिन्छ। सत्यता भन्ने कुराहरू गल्लीहरूमा खसे। धार्मिकता भन्ने कुरा शहरमा प्रवेश गर्न निषेध भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 यसैले न्‍याय पछिल्‍तिर हटाइएको छ, र धार्मिकता टाढ़ा भएको छ, सत्‍यले चाहिँ सड़कहरूमा ठेस खाएको छ, र ईमानदारीले प्रवेश गर्न सक्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 न्‍यायलाई पन्‍साएका छौं, ठीक कुरा छेउमा आउन सक्‍दैन। सत्‍यचाहिँ बाटोमा ठक्‍कर खाएर लड्छ, त्‍यहाँ इमानदारीको लागि ठाउँ छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 यसरी न्यायलाई पछिल्तिर पन्छाएका छौँ, र धार्मिकता टाढा भएको छ; सत्यताले चाहिँ बाटोमा ठक्‍कर खाएको छ, र इमानदारीताले प्रवेश गर्न सक्दैन।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:14

Následuj nás:

Reklamy


Reklamy