Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:13 - पवित्र बाइबल

13 हामीले पाप गर्यौ र परमप्रभुको विरोधमा कर्म गर्यौ। हामीले उहाँबाट मुख फर्कायौं र उहाँलाई त्याग्यौं। हामीले परमेश्वरको विरूद्ध पापपूर्ण कुराहरू गर्यौं। हामीले त्यस्ता कुभलो हुने कुराहरू मनमनै सोच्यौं त्यस्तो योजना बनायौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 परमप्रभुको विरुद्धमा बागीपन र विश्‍वासघात, हाम्रा परमेश्‍वरलाई पिठिउँ देखाई अत्‍याचार र विद्रोह रचेका छौं, र हाम्रा हृदयले उत्‍पन्‍न गरेका झूटा कुराहरू हामीले बोलेका छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 हामीले तपाईंसित विद्रोह गर्‍यौं, तपाईंलाई अस्‍वीकार गर्‍यौं र तपाईंलाई पछ्याउन इन्‍कार गर्‍यौं। हामीले अरूलाई अत्‍याचार गरेका छौं र तपाईंदेखि तर्किगएका छौं। हाम्रा सोचाइ र बोली झूटा छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हामीले याहवेहको विरुद्ध विश्‍वासघात र विद्रोह गरेका छौँ; हाम्रा पिठिउँ परमेश्‍वरतिर फर्काएका छौँ; विद्रोह र अत्याचार गरेका छौँ, र हाम्रा हृदयभित्र सोचेका झूटहरू मुखले उच्‍चारण गरेका छौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:13

Následuj nás:

Reklamy


Reklamy