यशैयाको पुस्तक 59:12 - पवित्र बाइबल12 किनभने हामीले धेरै पल्ट, गल्ती कुराहरू परमेश्वरका विरूद्ध गर्यौ। हाम्रा पापहरूले हामी गल्ती भएको देखाउँछ। हामी जान्दछौ त्यस्ता कामहरू गरेर हामी दोषी छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 किनकि हाम्रा अपराध तपाईंको दृष्टिमा अनेक छन्, र हाम्रा पापले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराध हामीसितै छन्, र हाम्रा अधर्महरू हामी स्वीकार गर्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 “हे परमप्रभु, तपाईंको विरुद्धमा हामीले गरेका अपराध धेरै छन्। हाम्रा पापले हामीलाई दोष दिँदछन्, यी सबै कुरा हामी थाहा पाउँछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 किनकि हाम्रा अपराधहरू तपाईंको दृष्टिमा धेरै छन्, र हाम्रा पापहरूले हाम्रै विरुद्धमा गवाही दिन्छन्। हाम्रा अपराधहरू सधैँ हामीसँग छन्, र हामी आफ्ना अपराधहरू स्वीकार गर्छौँ: Viz kapitola |