Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:11 - पवित्र बाइबल

11 हामी सबै अत्यन्त उदास छौं, ढुकुरहरू र भालूहरूले झैं हामी आवाजहरू निकाल्छौ। मानिसहरू कहिले निष्पक्ष हुन्छन् भन्ने समयलाई हामी पर्खिरहेका छौं। तर अझ सम्म त्यहाँ सत्य भन्ने नै छैन। हामी सुरक्षित हुन पर्खिरहेका छौं तर मुक्ति भने अझै टाढा छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 हामी सबै भालूझैँ कराउँछौं, र ढुकुरझैँ साह्रै विलाप गर्दछौं। हामी न्‍याय माग्‍छौं, तर कतै पाउँदैनौं, मुक्तिको बाटो खोज्‍छौं, तर त्‍यो हामीबाट टाढ़ा छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 हामी तर्सेका र दु:ख पाएकाले विलाप गर्दै हामी न्‍याय र उद्धार खोज्‍छौं तर पाउदैनौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 हामी भालुजस्तै कराउँछौँ; हामी ढुकुरजस्तै विलाप गर्छौँ, हामी न्याय खोज्छौँ, तर पाउँदैनौँ; हामी छुटकारा खोज्छौँ, तर त्यो हामीदेखि टाढा छ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:11

Následuj nás:

Reklamy


Reklamy