Online Bible

- Reklamy -




यशैयाको पुस्तक 59:10 - पवित्र बाइबल

10 हामी आँखाहरू नभएका मानिसहरू जस्ता छौं हामी अन्धाहरू झैं भित्ता छाम्दै हिँड्छौ। हामी ठोकिन्दै लड्छौं मानौ यो रात हो, हामी दिनको उज्यालोमा पनि देख्न सक्तैनौ मध्यदिनमा हामी मृत मानिस जस्तै लड्छौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अन्‍धा मानिसझैँ हामी भित्ता छाम्‍दछौं, आँखा नभएकाहरूले झैँ हामी आफ्‍नो बाटो छाम्‍दछौं। हामी मध्‍यदिनमा पनि साँझमा झैँ ठेस खान्‍छौं। बलियाहरूका बीचमा हामी मरेका झैँ छौं।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 र हामी अन्‍धाझैँ छामछाम-छुमछुम गर्छौं। दिउँसो हामी रात परेझैँ ठोकर खाएर हुत्तिन्‍छौं, मृत्‍युको देशमा हामी मुर्दाझैँ हुन्‍छौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अन्धाले जस्तै हामी भित्ता छामछाम-छुमछुम गर्छौँ, आँखा नभएको मानिसजस्तै हामी आफ्नो बाटो छामिहिँड्छौँ। मध्यदिनमा पनि साँझमा जस्तै हामी ठक्‍कर खान्छौँ; बलियाहरूको बीचमा हामी मरेका मानिसहरूजस्ता छौँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 59:10

Následuj nás:

Reklamy


Reklamy