यशैयाको पुस्तक 59:1 - पवित्र बाइबल1 हेर, तिमीहरूलाई बचाउनको निम्ति परमप्रभुको शक्ति नै प्रयाप्त छ। उहाँले सुन्नु हुनेछ जब तिमीहरूले उहाँको साथ माँग्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 निश्चय नै परमप्रभुको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बाक्लो भएको छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 तिमीहरूलाई बचाउन नसक्ने गरी परमप्रभुको हात कमजोर भएको छैन, तिमीहरूको पुकारा सुन्न नसक्ने गरी उहाँको कान बहिरो भएको छैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 हेर, याहवेहको हात बचाउन नसक्ने गरी छोटो भएको छैन, न त उहाँको कान सुन्न नसक्ने गरी बहिरो भएको छ। Viz kapitola |