Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:8 - पवित्र बाइबल

8 यदि तिमीहरूले त्यसो गर्यौ भने तिम्रो ज्योति प्रात कालमा चम्किने उज्यालो जस्तै हुनेछ। तिमीहरूका घाउहरू सबै निको हुनेछन्। तिमीहरूका “सद्भावना” तिमीहरू कै समक्ष हिँड्नेछ अनि परमप्रभुको महिमाले तिनीहरूलाई पछ्याउँदै पछि पछि आउनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

8 तब तिमीहरूको ज्‍योति बिहानझैँ फुटेर निस्‍कनेछ, र तिमीहरू चाँड़ै निको हुनेछौ। तब तिमीहरूको धार्मिकता तिमीहरूका अगिअगि जानेछ, र परमप्रभुको महिमाचाहिँ पछिल्‍तिरको रक्षक हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “तब बिहानको घामझैँ मेरो कृपाको ज्‍योति तिमीहरूमाथि चम्‍कनेछ र तिम्रा चोटहरू छिट्टै निको हुनेछन्। म तिमीहरूका बचाउको निम्‍ति सधैँ तिमीहरूका साथमा हुनेछु, मेरो महिमाले तिमीहरूलाई चारैपट्टिबाट रक्षा गर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 जब तिमीहरू यी सबै गर्न थाल्छौ, तब तिमीहरूको ज्योति सूर्योदयझैँ चम्कनेछ, तिमीहरू चाँडै निको हुनेछौ; धार्मिकता तिमीहरूको अगि-अगि जानेछ, र याहवेहको महिमा तिमीहरूको पछिल्तिर रक्षक हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:8

Následuj nás:

Reklamy


Reklamy