Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:6 - पवित्र बाइबल

6 “म कुन प्रकारको विशेष दिन चाहन्छु भन्नेछ। एक दिन मानिसहरूलाई स्वतन्त्र पार्ने दिन। म त्यस्तो दिन चाहन्छु ताकि त्यो दिन तिमीहरूले मानिसहरूको बोझा हटाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि त्यस दिन तिमीहरूले मानिसहरूलाई सङ्कटबाट छुटकारा दिलाइदिनेछौ। म त्यस्तो दिन चाहन्छु कि जब तिमीहरूले उनीहरूका काँधबाट बोझहरू हटाइदिनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 “अन्‍यायको बन्‍धन फुकाल्‍न, जुवाको डोरी फुकाल्‍न, र अत्‍याचारमा परेकाहरूलाई मुक्त गराउन, हरेक जुवा भाँचिदिन मैले चुनेको किसिमको उपवास यही होइन र?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 “म यस्‍तो प्रकारको उपवास चाहन्‍छु: अत्‍याचारका साङ्ला र अन्‍यायका जुवा तोडिदेऊ र अत्‍याचारमा परेकाहरूलाई फुक्‍का गरिदेऊ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “मैले चाहेको उपवास: अन्यायका बन्धन, र जुवाको डोरी फुकाल्नु, शोषणमा परेकाहरूलाई स्वतन्त्र गरिदिनु र प्रत्येक जुवा भाँचिदिनु होइन र?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:6

Následuj nás:

Reklamy


Reklamy