Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:14 - पवित्र बाइबल

14 त्यसपछि तिमीहरूले परमप्रभुलाई दयाको लागि बिन्ती गर्न सक्छौ। अनि उहाँले तिमीहरूलाई पृथ्वीमाथि अल्गो ठाउँहरूमा लैजानु हुनेछ। अनि उहाँले तिमीहरूलाई ती सबै चीजहरू दिनुहुनेछ जुन तिम्रो पुर्खा याकूबका थिए। परमप्रभु आफैंले ती कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 तिमीहरू परमप्रभुमा रमाहट पाउनेछौ, र म तिमीहरूलाई देशका उच्‍च स्‍थानहरूमा सवार गर्ने तुल्‍याउनेछु र म तिमीहरूलाई तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट भोज खुवाउने तुल्‍याउनेछु।” परमप्रभुको मुखैले यसो भन्‍नुभएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 ममा आनन्‍द पाउनेछौ, म तिमीहरूलाई सारा संसारमा इज्‍जत दिनेछु र मैले तिमीहरूका पुर्खा याकूबलाई दिएको देशमा तिमीहरूले आनन्‍द गर्नेछौ। म परमप्रभुले यो भनेको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब तिमीहरूले आफ्नो आनन्द याहवेहमा पाउनेछौ, र म तिमीहरूलाई देशका उचाइहरूमा सवार हुन लाउनेछु; तिमीहरूका पुर्खा याकोबको पैतृक सम्पत्ति उपभोग गर्न दिनेछु।” म याहवेहको मुखले बोलेको हुँ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:14

Následuj nás:

Reklamy


Reklamy