Online Bible

- Reklamy -




यशैयाको पुस्तक 58:10 - पवित्र बाइबल

10 तिमीहरूले भोको मानिसहरूसँग दु: ख अनुभव गर्नुपर्छ र तिनीहरूलाई भोजन दिनुपर्छ। कष्टमा परेका मानिसहरूलाई तिमीहरूले सहयोग दिनुपर्छ। तिनीहरूको खाँचो समाधान पारिदिनु पर्छ। तब तिमीहरूका ज्योति अँध्यारोमा चम्कनेछ। अनि तिमीहरूले दु: ख पाउनेछैनौ। तिमीहरू मध्यदिनको उज्यालो सूर्योदय जस्तो हुनेछौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 अनि सम्‍पूर्ण हृदयले तिमीहरूले आफैलाई भोकाहरूका निम्‍ति दियौ, र अत्‍याचारमा परेकाहरूको आवश्‍यकता पूरा गरिदियौ भने, तिमीहरूको ज्‍योति अँध्‍यारोमा चम्‍कनेछ र तिमीहरूको रात मध्‍यदिनजस्‍तै हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 भोकालाई खुवायौ र अत्‍याचारमा परेकाहरूको खाँचो पूरा गरिदियौ भने तिमीहरूको चारैपट्टिको अन्‍धकार बदलिएर मध्‍यदिनको उज्‍यालोझैँ हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 यदि तिमीहरू भोकाहरूका पक्षमा खडा भयौ, र शोषणमा परेकाहरूका खाँचो पूरा गरिदियौ भने, तिमीहरूका ज्योति अन्धकारमा चम्कनेछ; अनि अन्धकारचाहिँ मध्यदिनझैँ हुनेछ।

Viz kapitola kopírovat




यशैयाको पुस्तक 58:10

Následuj nás:

Reklamy


Reklamy