यशैयाको पुस्तक 58:1 - पवित्र बाइबल1 तिमी जति सक्छौ त्यति चिच्याऊ, नरोकिकन चिच्याऊ। तुरही बजे जस्तै चिच्याऊ। मानिसहरूको दुष्टकर्मको विषयमा बताऊ। याकूबको परिवारलाई तिनीहरूका पापहरू बारे बताऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 “चर्को गरी करा, नथाम्। तुरहीको आवाज जस्तै उच्च सोरले करा। मेरो प्रजालाई तिनीहरूको बागीपन र याकूबको घरानालाई तिनीहरूका पाप जनाइदे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 परमप्रभु भन्नुहुन्छ, “चर्को सोरले कराओ! मेरा प्रजा इस्राएललाई तिनीहरूका पापबारे भन! Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “उच्च सोरले करा, चुप लागेर नबस्। तुरहीको जस्तै तेरो सोर उचाल्। मेरो प्रजालाई तिनीहरूका विद्रोह र याकोबका घरानालाई तिनीहरूका पाप घोषणा गरिदे। Viz kapitola |