यशैयाको पुस्तक 57:9 - पवित्र बाइबल9 तिमीहरूले आफ्नो झूटा देवता मोलेक अघि सुन्दर देखिनलाई आफ्ना तेलहरू र अत्तरहरू प्रयोग गर्यौ। तिमीहरूले आफ्ना सन्देशवाहकहरू टाढा ठाउँहरूमा पठायौ, तर तिनीहरू मृत्युको स्थानमा जानेछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तिमीहरू मोलोखकहाँ भद्राक्षको तेल लिई खूब सुगन्धित तेल लगाएर गयौ। तिमीहरूले आफ्ना राजदूतहरूलाई टाढ़ाटाढ़ा पठायौ, र आफूलाई चिहानसम्मै पुर्यायौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तिमीहरू सुगन्धित तेल र लेप घसेर मोलेख देवताको पूजा गर्न जान्छौ। पूजा गर्नलाई देवता खोज्न तिमीहरू चारैतिर टाढा-टाढासम्म, पातालमा समेत मानिसहरू पठाउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरू मोलोखकहाँ जैतुनको तेल लिएर गयौ; अनि तिमीहरूले सुगन्धित तेलहरू लगायौ। तिमीहरूले आफ्नो राजदूतहरू टाढा पठायौ, र तिमीहरू पातालसम्मै ओर्लेर गयौ! Viz kapitola |