यशैयाको पुस्तक 57:7 - पवित्र बाइबल7 तिमीहरू प्रत्तेक पहा़ड, र अग्ला डाँडाहरूमा आफ्नो ओछ्यान लगाउँछौ। तिमी प्रत्येक पहाड र अल्गो पर्वतमा जान्छौ, र ती ठाँहरूमा बलि चढाउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 अल्गो र उच्च डाँड़ामा तिमीहरूले आफ्नो ओछ्यान बनाएका छौ। त्यहाँ तिमीहरू आफ्ना बलिदान चढ़ाउन गयौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तिमीहरू अग्ला पहाडहरूमा बलि चढाउन र स्त्री-सम्भोग गर्न जान्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तिमीहरूले आफ्नो ओछ्यान अग्ला डाँडाहरूमा बिछ्याएका छ्यौ; तिमीहरू त्यहाँ आफ्ना बलिदानहरू चढाउन उक्लेर गयौ। Viz kapitola |