Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:6 - पवित्र बाइबल

6 तिमीहरू नदीहरूमा चिल्लो ढुङ्गाहरू पूज्न मन पराउँछौ। तिमीहरू दाखमदद्य चढाएर तिनीहरूलाई पूज्छौ। तिमीहरू तिनीहरूलाई बलि चढाउँछौ। तर तिमीहरूले ढुङ्गाहरू मात्र पाउँनेछौ। के तिमीहरू सोच्छौ ती कुराहरूले मलाई खुशी पार्छ? अँहँ! तिनीहरूले मलाई खुशी पार्दैनन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 खोल्‍साका चिल्‍ला ढुङ्गामध्‍येका मूर्तिहरू तिमीहरूका भाग हुन्‌। तिनीहरू नै तिमीहरूका भाग भए। हो, तिनीहरूकै निम्‍ति तिमीहरूले अर्घ-बलि र अन्‍नबलि चढ़ाएका छौ। यस्‍ता कुराहरू जान्‍दाजान्‍दै पनि के मैले आफ्‍नो मन नरम गर्ने?

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 त्‍यहाँका चिल्‍ला ढुङ्गाहरू देवता बनाई पूजा गर्न बटुल्‍छौ। के ती सबैले मलाई खुसी पार्छ भन्‍ठान्‍छौ?

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 खोल्साका चिल्‍ला ढुङ्गाहरूको बीचमा भएका मूर्तिहरू तिमीहरूका भाग हुन्; तिनीहरू नै तिमीहरू भाग हुन्। हो, तिनीहरूलाई तिमीहरूले अर्घबलि र अन्‍नबलि चढाएका छौ। यस्ता कुराहरू जान्दाजान्दै पनि के म खुशी होऊँ?

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:6

Následuj nás:

Reklamy


Reklamy