यशैयाको पुस्तक 57:5 - पवित्र बाइबल5 तिमीहरू सबै हरियो रूख मुनि झूटा देवताहरू पूज्न चाहन्छौ। तिमीहरूले नानीहरूको हत्या गर्छौ अनि प्रत्येक खोलामा अनि चट्टानै चट्टान भएको ठाउँहरूमा तिनीहरूको बलि चढाउँछौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिमीहरू फलाँटका रूखहरूका बीचमा र हरेक झ्याम्म परेका रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ। तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलि गर्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तिमीहरूले रूखहरूको मुन्तिर स्त्रीसम्भोगको इच्छा पूरा गर्दछौ र आफ्ना छोरा-छोरीलाई खोलाको फेदको चट्टानका गुफाहरूमा बलि चढाउँछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिमीहरू फलाँटका रूखहरूको बीचमा हरेक झ्याम्म परेको रूखमुनि कामवासनाले उत्तेजित हुन्छौ; तिमीहरू आफ्ना छोराछोरीहरूलाई खोल्सा र चट्टानका धाँदाहरूमा बलिदान गर्छौ। Viz kapitola |