यशैयाको पुस्तक 57:3 - पवित्र बाइबल3 “बोक्सीहरूका छोरा-छोरीहरू, तिमीहरू यता आऊ। तिम्रो पिता व्यभिचारका दोषी छन्। अनि तिम्रा आमाले शारीरिक सहवासको निम्ति आफ्नो शरीर बेच्छे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 “तर हे झँक्रेनीका छोराहरू, र व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ! Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 हे टुनामुना गर्नेहरूका छोरा-छोरीहरू, व्यभिचारीहरूका र वेश्याहरूका सन्तानहरू हो, तिमीहरू न्यायको निम्ति यहाँ आओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 “तर हे टुनामुना गर्ने स्त्रीका सन्तान, व्यभिचारी र वेश्याका सन्तान हो, यहाँ आओ! Viz kapitola |