यशैयाको पुस्तक 57:20 - पवित्र बाइबल20 तर दुष्ट मानिसहरू समुद्रको छाल उठेका जस्ता छन्। तिनीहरू शान्त र चुपचाप बस्न सक्तैनन्। तिनीहरू क्रोधित छन् छाल उठेका समुद्र जस्ता त्यसले हिलो माटोहरू उछिटाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 तर दुष्टहरूचाहिँ छाल उठेको समुद्रझैँ हुन्, जो शान्त हुन सक्दैन, जसको पानीले मैला र हिलो बाहिर फ्याँक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तर दुष्ट मानिसहरू छाल उठिरहने र फोहोर कुराहरू बगाइल्याइरहने चञ्चल समुद्रझैँ हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तर दुष्टहरू अस्थिर समुद्रझैँ हुन्, जसले विश्राम लिन सक्दैन, जसका छालहरूले हिलो र माटो फ्याँक्छन्। Viz kapitola |