यशैयाको पुस्तक 57:2 - पवित्र बाइबल2 तर ती मानिसहरूमा शान्ति आउनेछ, अनि तिनीहरू आफ्नौ ओछ्यानमा आराम गर्नेछन्, किनभने तिनीहरू परमप्रभुले चाहेकै बाटोमा गए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 धर्मको बाटोमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्। तिनीहरू मृत्युमा सुतिरहँदा विश्राम पाउँछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 ज-जसले असल जीवन बिताउँछन्, तिनीहरूले मरेपछि शान्ति र आराम पाउँछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 धर्मको मार्गमा हिँड्नेहरू शान्तिमा प्रवेश गर्छन्; तिनीहरू मृत्युमा सुत्दा विश्राम पाउनेछन्। Viz kapitola |