Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:19 - पवित्र बाइबल

19 तिनीहरूलाई मैले एक नयाँ वचन सिकाएँ “शान्ति”। मेरा नजिक साथै टाढा रहेका मानिसहरूलाई म शान्ति प्रदान गर्नेछु, म ती मानिसहरूलाई क्षमा दिनेछु।” परमप्रभु स्वयंले ती कुराहरू भन्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 इस्राएलमा विलाप गर्नेहरूका मुखमा प्रशंसा उत्‍पन्‍न गराउनलाई। टाढ़ा र नजिक बस्‍ने दुवैलाई शान्‍ति होस्, शान्‍ति,” परमप्रभु भन्‍नुहुन्‍छ। “म तिनीहरूलाई निको पार्नेछु।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 म सबैलाई, टाढा र नजिकका सबैलाई शान्‍ति दिँदछु! म मेरा प्रजालाई निको पार्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 म शोक गर्नेहरूका ओठमा प्रशंसा सृष्‍टि गरिदिनेछु।” याहवेह भन्‍नुहुन्छ, “नजिक र टाढा भएकाहरूलाई शान्ति! शान्ति! अनि म तिनीहरूलाई निको पार्नेछु।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:19

Následuj nás:

Reklamy


Reklamy