यशैयाको पुस्तक 57:16 - पवित्र बाइबल16 म सधैँ लडाईँ गर्ने छैन। म सधैँ नै क्रोधित भई रहने छैन। यदि म लगातर क्रोधित भई रहें भने मैले प्रदान गरेका मानिसहरूका आत्माहरू मेरो समक्ष मर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 म सधैँ दोषी ठहराउनेछैनँ, र म सधैँ क्रोधित हुनेछैनँ, नत्रता मेरो सामुन्ने मानिसको आत्मा शिथिल हुनेथियो— मैले सृष्टि गरेको मानिसको सास। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मैले मेरा मानिसहरूलाई जीवन दिएँ र सदाकालको निम्ति म तिनीहरूसित रिसाउने र तिनीहरूलाई दोष दिइरहनेछैनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 म सदाको निम्ति दोष दिइरहनेछैनँ, न त सधैँ रिसाउनेछु; किनकि त्यसो गर्दा मानिसको आत्मा, मैले सृष्टि गरेको मानिसको सास, मेरो सामु शिथिल हुनेछ। Viz kapitola |