Online Bible

- Reklamy -




यशैयाको पुस्तक 57:14 - पवित्र बाइबल

14 बाटो शुद्ध पार, बाटो शुद्ध पार! मेरा मानिसहरूका लागि बाटो शुद्ध पार।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 अनि यसो भनिनेछ: बनाओ, बनाओ, मूलबाटो तयार गर! मेरो प्रजाको बाटोदेखि बाधा हटाओ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजाहरूका बाटोका सबै बाधा-विघ्‍नहरू हटाओ र मकहाँ फर्कोस्! बाटो बनाओ, तयार बनाओ!

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 तब यसो भनिनेछ: “बनाओ, बनाओ, बाटो तयार गर! मेरा प्रजाको निम्ति बाटोदेखि बाधाहरू हटाओ।”

Viz kapitola kopírovat




यशैयाको पुस्तक 57:14

Následuj nás:

Reklamy


Reklamy