यशैयाको पुस्तक 57:12 - पवित्र बाइबल12 म तिमीहरूका असल कार्यहरू बारेमा अनि सम्पूर्ण धार्मिकताका बारेमा बोल्न सक्थें, तर ती सबै निरर्थक हुन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 तिमीहरूको धार्मिकता र तिमीहरूका काम म खुलस्त गर्नेछु, र तीबाट तिमीहरूलाई केही लाभ हुनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 हामी जे गर्दछौं, ठीक छ भनी तिमीहरू ठान्छौ तर म तिमीहरूको चाला उदाङ्गो पार्नेछु र तिम्रा कामहरूले तिमीहरूलाई सहायता गर्न सक्नेछैनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 म तिमीहरूका धार्मिकता र तिमीहरू कामहरू देखाइदिनेछु, तर यसबाट तिमीहरूलाई कुनै लाभ हुनेछैन। Viz kapitola |